भर्खरै

वल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा युवाको मृत्यु

  • प्रकाशित मिति : आईत, असार ७, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
विद्युत संसार,७ असार, मोरङ । कोल्ड स्टोरमा वल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा आइतबार मोरङ बुढीगंगा गाउँपालिका– ५ दिपुटोलका २५ वर्षीय सन्तोष महतोको मृत्यु भएको छ ।
आइतबार दिउँसो साढे १ बजे विराटनगर ६ मा रहेको स्टन कोल्ड स्टोरमा वल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा मेकानिक सन्तोषको मृत्यु भएको हो ।  
 
बम
करेन्ट लागेपछि बेहोस भएका सन्तोषलाई उपचारका लागि विराट नर्सिङहोम लगिएको थियो ।  
 
उपचारकै क्रममा उनको एक घन्टापछि मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago