भर्खरै

बेनिघाटरोराङ गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु

  • प्रकाशित मिति : मंगल, असार ९, २०७७
  • - विद्युत संसार संवाददाता
title
विद्युत संसार ९ असार धादिङ । दक्षिणी धादिङको बेनिघाटरोराङस्थित एक घरमा काठको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बेनिघाटरोराङ गाउँपालिका वडा नं २ जोगीडाँडाका दिलबहादुर तामाङका घरमा काठको काम गर्ने क्रममा करेन्ट  लाग्दा गजुरी गाउँपालिका वडा नं २ हेपाङका ५५ वर्षीय सुकदेव खुलाल तामाङको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।
तामाङको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago