भर्खरै

लकडाउन पछिको विद्युतीय व्यवसाय

  • प्रकाशित मिति : बिही, असार २५, २०७७
  • - Admin
title
कोरना भाइरस कोभिड– १९ का कारणले नेपाल लगायत २१५ देशको अर्थतन्त्रमा असर परेको छ । चैत ११ गतेबाट सुरुभएको लकडाउन ८३ दिनपछि आंशिक रुपमा सरकारी कार्यालय,निजी कार्यालय,उद्योग,कलकारखाना,बैक वित्तिय, निजि पसल ,वर्कशप,सपिङ सेन्टर,विद्युतीय जन्य पसल र सरकारले जोरविजोर प्रणालीबाट निजी सवारी साधन खुलाउदै आएको छ । यस अगाडी मानिसहरु रोगले भन्दा भोकमरीले मर्ने हुदा सरकारले सामाजिक दुरी कायम र स्वास्थ्य अवस्थामा ध्यान दिदै लकडाउन आंशिक रुपमा खुलाएको हो । लकडाउनले गर्दा विद्युतीय व्यवसाय तथा अरु थुप्रै व्यवसायहरुलाई असर पारेको छ । नेपालमा विद्युतीय सामग्री उत्पादन कम हुने र भारत , चिनको आयात ठप्पभएपछि विद्युतीय अर्थतन्त्रमा नोक्सान भएको हो । 
तीन महिनाको लकडाउनले विद्युतीय सामग्री किनबेच नभएको र बैकको कर्जा तिर्नु पर्ने हुर्दा कुनै विद्युतीय व्यवसाय कोमामा जान सक्ने समेत देखिन्छ । उनीहरुको दैनिकी ति विद्युतीय सामग्री बिक्री गर्ने भएकाले लकडाउन भएपछि बैकको किस्ता  ,कोठा र पसलको भाडा तिर्न नसक्ने हुदाँ कोमामा जान्न सक्ने व्यवसायको अनुमान छ । विद्युतीय सामग्री उधारो गएको रकम नउठेको र नयाँ सामान खरिद गर्न नगद रकम भुक्तनी गर्नु पर्ने हुदाँ व्यवसाय समस्यामा परेको हो । यस्ता व्यवसायहरुलाई सरकार र सघसस्थाले आवश्यक मात्रमा केहि राहतको प्याकेज घोषण गर्न सकियो भने आउँदा दिनहरुमा व्यवसायहरु तङ्गरिने अवस्थामा आउने थियो कि ? यस विषयमा सरकारले बेलैमा ध्यान दिनु आवश्यक देखिन्छ  । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago