भर्खरै

सार्वजनिक गाडी चढ्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

  • प्रकाशित मिति : बुध, साउन ७, २०७७
  • - शिखर श्रेष्ठ
title
 
साउन काठमाण्डौ । विश्व महामारीको रुपमा फौलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण विश्वनै आक्रान्त बनेको छ । जसको असर नेपालमा पनि चैत्र ११ गते देखी  लकडाउनको अवस्था केही दिन यता भने लकडाउन सहज बनाईएको छ । 
बजार खुलेका छन् यातायातका साधन आंशिक रुपमा संचालनमा आएका छन् सरकारले स्वस्थ्यालाई प्रथामिकतामा राखेर सवारी साधन सञ्चलान गर्न भने पनि यातायात व्यवसायी राष्ट्रिय महासङ्घले तत्काल सार्वजनिक गाडी नचलाउने भएका छन् ।
यातायात सञ्चालनसम्बन्धी व्यवस्थित कार्यविधि नबनेसम्म गाडी नचलाउने महासङ्घले जनाएको छ ।
यातायात मजदुरको स्वास्थ्य सुरक्षा, कोरोना बीमा र गाडी रोक्ने निश्चित ठाँउलगायतको टुङ्गो नलागेसम्म गाडी नचलाउने महासङ्घले जनाएको छ ।
सरकारले गएको असार २६ गतेदेखि जिल्लाभित्र र काठमाण्डौको हकमा उपत्यकाभित्र छोटा दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो । तर यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरे पनि केही यातायातले भने सेवा दिन थालेका छन् ।
काठमाण्डौं उपत्यकामा साझा यातायात, मयूर यातायात, सुन्दर यातायात, केही माइक्रो र टेम्पु चलिरहेका छन् ।  
सार्वजनिक गाडी चड्दा यी कुरामा ध्यान दिनुहोस्
सर्वप्रथम आफुले चड्न लागेको यातायातमा स्वस्थ्य सुरक्षाको व्यवस्था भएको छ कि छैन त्यो निर्धारण गर्नुहोस् । साथै गाडीका कर्मचारीहरुले स्वस्थ्य सुरक्षा अवलम्बन गरे नगरेको निश्चित 
हुनुहोस् । 
कोरोना भाइरस कोभिड–१९ बाट बच्न अवलम्बन गर्नुपर्ने सामान्य नियममा आफु रहनुहोस्  । जस्तोकी आफुले व्यक्तिगत स्यानिटाइजर  बोक्ने, हातमा पन्जा प्रयोग गर्ने यात्रा गर्दा हाछिउ आएमा नाक मुख राम्रो सँग टिसियु पेपरले मुख छोप्ने, आफ्नो हातले नाक मुख नचलाउने, आफुले निरन्तर मास्क प्रयोग गर्ने र साथै यात्रा गरिसकेपछि सावुनपनिले राम्रो सँग हात धुने जस्ता साधारण नियम अबलम्बन गर्नु पर्ने हुन्छ । 
के नगर्ने
आफुले चड्न लागेको यातायातमा स्वस्थ्य सुरक्षाको व्यवस्था गरिएको छैनभने त्यस्ता यातायातमा यात्रा नगर्नुहोस् । फलममा जन्य बस्तुमा भाइरस धेरै वेर जीवत रहने भएकाले सार्वजनिक यातायातमा यात्रा गरिसकेपछि हातले जथाभावी नसमाउने । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago