भर्खरै

विद्युत व्यवसायीहरुमा संघको अनुरोध, सुरक्षीत रही सेवा प्रवाह गर्नु

  • प्रकाशित मिति : बुध, साउन २८, २०७७
  • - शिखर श्रेष्ठ
title
साउन काठमाडौ । काठमाडौ विद्युतीय व्यवसायी संघले अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्ध सहित, सुरक्षित रही सेवा प्रवाह गर्न आग्रह गरेको छ । 
बुधवार संघले एक विज्ञप्ती निकाल्दै विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइसर (कोभिड–१९) काठमाडौ उपत्यकामा पनि तिव्रताका साथ फैलिने क्रममा रहेकोले संक्रमण देखिएको क्षेत्रमा संक्रमण नियन्त्रणको लागि स्थानिय निकायले गरेका निर्देशनलाई पालना गरि अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्ध सहित, सुरक्षित रही सेवा प्रवाह गर्न आग्रह गरेको हो ।
विज्ञप्तीमा भनिएको छ “काठमाडौं विद्युतीय व्यवसायी संघ, विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले सार्वजनिक गरेको सुचाना अनुसारका सुरक्षा उपाय अपनाउन सम्पूर्ण उद्योगीसंग हार्दिक अनुरोध गर्दछ ।”
 
विज्ञप्ती

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago