भर्खरै

नेपाल विद्युत प्राधिकरणको ३५ औँ वार्षिकोत्सव भोलि , जुम एप मार्फत कार्यक्रम हुने

  • प्रकाशित मिति : आईत, साउन ३२, २०७७
  • - विद्युत संसार संवाददाता
title
साउन काठमाडौ । नेपाल विद्युत प्राधिकरणको ३५ ओँ वार्षिकोत्सव भोलि भाद्र १ गते हुने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ का कारण विगत वर्षहरुमा जस्तो भव्य रुपमा गर्न नसकिए पनि जुम एप मार्फत भोलि सोमबार दिउसो १ बजे देखी सुरु हुने प्राधिकरणले जनाएको छ । 
कार्यक्रम प्राधिकरणको अफिसियत युटुब च्यानल सँगै प्राधिकरणको वेभसाईड र फेसबुक पेज मा समेत लाईभ हुनेछ । 
यिनै माध्यमबाट कार्यक्रममा सहभागिता भईदिन प्राधिकरणले पूर्व तथा बहालबाला कर्मचारीहरुलाई अनुरोध समेत गरेको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago