भर्खरै

सामाजिक कार्यमा एक कदम अगाडी प्रकाश गोल्ड ग्रुप

  • प्रकाशित मिति : बिही, भदौ ४, २०७७
  • - भीमलाल श्रेष्ठ
title
 
भदौं ०४ काठमाडौ । विद्युतीय सामाग्रीको कारोवार गर्ने प्रकाश ग्रुप ट्रेडिङ्ग  कम्पनी प्रकाश गोल्डले विश्वभर महामारीको रुपमा फैलिरहेकोे  कोरोना भाइरस कोभिड –१९ नेपालमा पनि संक्रमितको सख्या बढे सँगै सामाजिक कार्यक्रम पनि अघि बढाएको छ । 
 
प्रकाश ग्रुप ट्रेडिङ्ग कम्पनीले कोरोना भाइरसको कहरमा सुरक्षित रहौँ भन्ने उद्येश्यले सामाजिक कार्य अन्तर्गत ५०० मिलिको सेनिटाईजर र जनचेतनाका लागी सामाजिक दुरी कायम गरौँ, माक्सको प्रया्ग गरौ जस्ता पम्पलेटहरु काठमाडौ, भक्तपुर र ललितपुरका तीनै जिल्लाका विजुली पसल, इलोक्ट्रोनिक,किराना पसलका साथै हार्यवेयर पसलहरुमा समेत वितरण गरेको छ ।
 
प्रकाश ग्रुप ट्रेडिङ्ग प्रा.लि.का अध्यक्ष कृष्णराम गैंडाले विभिन्न सामाजिक कार्यक्रम अन्र्तगत हामीले कोरोना महामारीको समयमा विद्युतीय व्यवसायीहरुको स्वास्थ्यालाई मध्यनजर गरेर नै सेनिटाईजर र जनचेतना मुलक पम्पलेटहरु बजारमा ल्याएको बताए ।  उनले भने कोरोना संक्रमित हुन बाट जोगिन हामीले नियमीत माक्सको प्रयोग र सेनिटाईजर प्रयोग गर्नु सरकार र विश्व स्वास्थ्य संगठनले नै भनिरहदा र पछिल्लो समयमा विद्युुतीय व्यापारी हरुमा कोरोना देखिनुले पनि हामीले व्यवसायीलाई नै लक्षित गरेर वितरण गरेका छौ । 
 
विद्युतीय सामाग्री आयात गदैं छोटो समयमा प्रतिष्ठा कमाउन सफल प्रकाश ग्रुप ट्रेडिङ्ग कम्पनीले विभिन्न सामाजिक कार्य इलेक्ट्रिसियन हरुको लागि तालिम सेमिनार तथा गोष्ठी साथै इलेक्ट्रिसियनहरुको भलाई कोष को समेत योजना रहेको समेत बताए ।  कम्पनीले प्रकाश गोल्ड ब्राण्डका गुुणस्तरीय विद्युतीय सामाग्रीहरु स्वीच, लिड बल्व, प्यानल लाईट,लिड टुुयुुब आयात गर्दै नेपालका अधिकांश मुख्य बजारहरुमा डिलरहरुको माध्यम बाट जनतालाई सेवा पुुयाएकोे अध्यक्ष गंैडेले विद्युत संसारलाई बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago