भर्खरै

भर्खरै काठमाडौंमा भूकम्पको धक्‍का

  • प्रकाशित मिति : बुध, भदौ १०, २०७७
  • - विद्युत संसार संवाददाता
title

भदौ १० काठमाडौ, काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा दुई दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो।
 
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार भूकम्पको केन्द्र काठमाडौंको कालिमाटी रहेको छ।

प्रतिक्रिया