भर्खरै

घिसिङको पुनःनियुत्ती तीन करोड जनताको आवज हो

  • प्रकाशित मिति : शुक्र, भदौ १२, २०७७
  • - कृष्ण पुडासैनी
title
भदौ १२ काठमाडौ, उज्यालो अभियानको गुरु कुलमान घिसिङ यो देशको सच्चा नागरिक र नेपाली हुन जो ब्यक्तिले दिनको १८ घन्टा अन्धकार बाट आफू नियुक्ति भयको केही दिन बाट काठमाडौ उपत्यका बाट उज्यालो अभियान चलायर देश भर लोडसेडिङ मुक्त बनाय एस्ता ब्यक्ति बिरलै मात्रमा पाईन छ ।
 साना बच्चा देखि बुढा पाकाको मुखबाट आवज गुन्जन्छ कि यो नेपाल उज्यालो बनाउने महानायक कुलमान हुन भनेर उहाँले देशलाई मात्र उज्यालो होईन आर्थिक अर्थतन्त्रमासमेत अमुल परिवर्तन र मजबुत बनायका छ्न । 
 
पछिल्लो समयमा राजनितिमा निकै नै चर्चा चलेको छ कि आफ्नो नाता बादमा, यो भने निकै नै लाज लाग्दो खेल हो

यस्तै व्याक्तीहरु अब नेपाल टेलीकम र आयल निगममा चयन गर्ने हो भने देशको मुहार फेर्न केही समय मात्र लाग्छ । जस्ले राम्रो गर्छ उस्को खुट्टा तान्ने प्रवृती त छदैछ अहिले कुलमान को पनि यस्तै हाल छ नेपाल सरकारले कुलमान लाई यो पटकलाई कार्य अवधी नदिनको लागि थुप्रै चाल चलाय पनि कुलमानको साथमा ३ करोड जनता साथमा छ । कुलमानको ठाउँमा अर्को व्याक्ती राखेमा राजनीतिमा परिबर्तन नहोला भन्न सकिन्न नभय कुलमान लाई नेपाल आयम निगम वा टेलिकममा प्रमुखमा राखौ ।
 
नेपाल सरकारले कुलमान लाई यो पटकलाई कार्य अवधी नदिनको लागि थुप्रै चाल चलाय पनि कुलमानको साथमा ३ करोड जनता साथमा छ ।

 पछिल्लो समयमा राजनितिमा निकै नै चर्चा चलेको छ कि आफ्नो नाता बादमा, यो भने निकै नै लाज लाग्दो खेल हो यस्तै गर्दै जाने हो भने आफ्नो खुवि र बौद्धिक भयका ब्यक्ति निरास हुनु र बिदेश पलायन हुनु बाहेक अरु काम हुदैन  त्यसैले यो कार्यकाल पनि कुलमानलाई नै दिउ उज्यालो र समृद्धि तिर जाउ यो मेरो मात्र आवज होईन ३ करोड जनताको आवज हो 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago