भर्खरै

कुलमानलाई पुनः नियुक्ती बाट रोक्न अर्बौको खेल हुदै

  • प्रकाशित मिति : शनि, भदौ १३, २०७७
  • - विद्युत संसार संवाददाता
title
भदौ १३ काठमाडौ, राजनीतिक विषलेशक डा.सुरेन्द्र के सि ले कुलमान घिसिङलाई पुनः नियुक्तीबाट रोक्न अबौको चलखेल सुरु भएको बताएका छन् ।
 
नेपाल विद्युत प्रधिकरणका निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिदै छ । उज्यालो नेपालका महानायक भनेर चर्चा परिचर्चा भईरहदा  फेरी अर्को कार्यकालको लागी घिसिङ लाई नै सरकारले पुनः नियुक्ती गर्नु पर्ने सर्वत्र नागरिकको  माग उढीरहको बेला हिमाल अनलाईन टिभि को एक अन्तरर्वार्तामा के.सि ले यस्तो अभिव्यक्ती दिएका  हुन । 
 
अनतर्वार्तामा उनले भनेको छन् “अध्यारो नेपाललाई उज्यालो बनाए, घाटामा गाएको सस्था नाफामा गयो, ट्रेड युनियानलाई कन्टोलमा राखे,  यस्ता उदाहरणीय कामले धरै दादाहरुले लुट्न नपाउदा कति छट्पटाहट भएको होला ।” उनले थपे “निगम, दुरसञ्चार लागायतका विभिन्न सस्थामा आफ्ना मान्छे राखेर लुट्नु पर्ने प्राधिकरणमा यसरी लुट्न नपाएकाले  कुलमानलाई पुनः नियुक्ती गर्छन जस्तो मलाई लाग्दैन् ।”
 
नेपालमा पैसा, नाता  विना नियुक्ती हुन गाह्रो भन्दै उनले कुलमानको नियुक्तीमा पनि यि कुराले नछोएकोले पुनः नियुक्ती हुन नसक्ने कुरामा जोड दिएका छन् ।
 
अन्तर्वाताको २३ औ मिनेटमा उनले भनेका छन “नेपालका नेता, नेता होईनन् उनिहरु एक प्रकारका कारोवारी हुन्, राजनैतिक व्यवसायी हुन ।”
 
अन्तर्वार्तामा डा. के सी ले देशका भईरहेको राजनैतिक विषय सँगै दैशमा भ्रष्टाचारको विषयमा केन्द्रित भएर कुराकानी गरेका छन् ।   
 
भिडियो हेर्न तलको लिङ्क थिच्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago