भर्खरै

कुलमान घिसिङको पद नेताहरुको भागबन्डामा नपरोस–पूर्व मन्त्रि पासवान

  • प्रकाशित मिति : आईत, भदौ १४, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
भदौ १४ काठमाडौ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल केही दिनमा नै सकिन लाग्दा पूर्व मन्त्रि एवम् बहुजन शक्ति पाटीका अध्यक्ष विश्वेन्द्र पासवानले घिसिङको पद नेताहरुले कुनै पनि भागबन्डाको नाममा अरु कसैलाई नल्याई घिसिङलाई नै पुनःनियुत्ती गर्नु पर्ने बताएका छन् । पासवानले दैनिक न्यूज नेपाललाई अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन ।
 
पासवानले अनतर्वार्तामा भनेका छन् नेपाललाई लोडसेडिङ्ग अन्त्य मात्र होईन, देशमा धेरै जलविद्युत उत्पादन गरेर अन्तराष्ट्रिय क्षेत्रमा विजुली बेचेर नेपाललाई उज्यालो नेपाल  सँगै सुखी नेपाली बनाउनको निम्ती घिसिङ लाई नै अबसर दिनु पर्ने जोड दिएका छन् । 
 
सरकारले कुनै पनि पदमा नियुक्ती गर्न राजा व्यावस्था कै परिवेशमा रुमल्लि रहेको आरोप समेत लगाएका छन् ।
अन्तर्वार्ता कै क्रममा उनले पाटीको विवादको कारणले देशलाई दुःख दिन दिने छुट कसैलाई पनि नभएको बताउदै उनले भनेका छन् कुलमान घिसिङलाई पद मुक्त गरेर अर्को कुलमान ल्याउछु भन्ने मुर्खता हुने बताए । 
 
पुरा अन्तार्वार्ता हेर्न तलको लिङ्क थिच्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago