भर्खरै

कोरोनाले बढायो कृषिमा लगानी

  • प्रकाशित मिति : सोम, भदौ १५, २०७७
  • - कृष्ण पुडासैनी
title
अहिले बिश्व भरिनै माहामारिको रुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाईरसले करोडौं लाई संक्रमण गरिरहेको  छ भने लाखौ मानिसले ज्यान गुमाएका छन । नेपालको छिमेकी रास्ट्र चिनको बुहान भन्ने ठाउबाट उत्पन भयो हो रोग बिश्वब्यापी रुपमा आतंकको रुपमा फैलियको छ।हावा र संक्रमित ब्याक्तीलाई सिदै छुदा सजिलै रुपमा सर्ने यो रोग हाल नेपालमा नि बडि जोखिम रुपमा दिनहु रुपमा फैलियको छ।अहिले नेपालामा दैनिक एक हजार भन्दा बडिमा देखा परेको छ भने मर्नेको संख्या १० भन्दा माथी छ । 
 
हाल सम्म नेपालमा कुल ३८ हजार भन्दा माथी यो रोगको संक्रमण छ्न भने निको हुनेमा २० हजार जति छ्न र मर्नेको संख्या २०० नागी सकेका छ्न । पछिल्लो समयमा छिमेकी रास्ट्र भारतको नाका राम्रो सग कडा नगर्नाले यो अबस्थामा आयको हो नेपाल । भारतमा दिन दिनै बडेको बडै छ र मृत्युको संख्या पनि तेहा ६० हजार भन्दा बडि भै सकेको छ । सरकारले जति कडा गरेनी नाकामा केही हुन सकेको छैन।नेपाल भारत बिच पहिले देखिनै घर माईती जस्तो सम्बन्धले गर्दा नाकामा काडाई हुन नसकेको हो । भारत बाट आउने ब्यक्तिमा बडि जसो यो रोगको संक्रमण देखियको छ । 
 
नेपालमा हायर होम क्वारेन्टाइनमा बसे पनि पछि पि सि आर गर्दा प्राय जसोमा देखिने गर्छ । अहिले पछिल्लो समयमा नेपालको राजधानी काठमाडौमा कोरोनाले मुख्य सिकार गर्दै आयको छ।तेहाका हरेक व्यापारी भारत बाट आउने हुनाने पछिल्लो समय डर र त्रासको ठाउँ भनेको छ । अहिले दैनिक काठमाडौमा ३सय देखि ५ सम्म संक्रमित थपिदै छ्न । सधैको लक डाउन र सिल ले गर्दा नेपाल भित्रका व्यापारी हरुले अर्कै ठाउमा भारा तिर्दै पसल चालायका हरु गाउमानै छन जाउ व्यापार छैन कसरी घर भाडा तिर्ने बरु पसल चलाउनु को सट्टा बेच्नेको सख्या धेरै छन । 
 
गाउमा जादF महिनौ सम्म बस्दा तरकारी तथा अन्य पेसा अरुको देखदा कृषि पेसानै राम्रो देखेका छन आफ्नै बारिमा फलेका अर्गानिक तरकारी मकै धान जस्ता आफुले उत्पादन गरि भित्र्याउ पाउनु नै खुसी मानेका छन । म सग कुरा गर्दै एक व्यापारी काठमाडौ जाउ व्यापार हुदैन घरबेटि दिनहु फोन गर्छ घर भाडा चाइयो भनेर पसल बेछु भने कोहिछैन  म जस्तै हजारौ छन बेच्नेमा अहिले त गाउँमा आयर विभिन्न किसिमको तरकारी लगायर आफ्नो जिबिकाचलायर नि १० पन्द्र हजारको बाहिर बेच्छु एउटा कुखुरा फम दर्ता गराउन लाको छु अब पसल अन्त बेच्न पाय कृषि पेसामा नै लाग्छु। अहिले सरकारले पनि हरेक प्राइभेट बैंक लाई कृषि लोन दिनलाई  कार्यनयन गरेको रहेछ अब म कृषि पेसामा लाग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago