भर्खरै

जसपाद्धारा गण्डकीगाउँपालिकाको केन्द्र सिउरेनीटार हुनुपर्ने माग

  • प्रकाशित मिति : आईत, असोज ११, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
असोज ११ गोरखा । जनता समाजवादी पार्टी नेपालले गण्डकी गाउँपालिकाको प्रशासनिक केन्द्र गण्डकी गाउँपालिकाको  सिउरेनीटार हुनुपर्ने माग गरिएको छ ।
गाउँपालिकाको प्रशासनिक सुुगमता,समदुरीता लगायत सबै दृष्टिकोणले  केन्द्र ओखलडाँडाको विकल्प वनटार हुननसक्ने भन्दै अवको विकल्प गण्डकी गाउँपालिका वडा नं ८,सिउरेनीटार रहनुपर्छ भन्ने बिषयमा जनताको समेत सर्मथन रहेको भन्दै  जनता समाजवादी पार्टी,नेपाल गण्डकी गाउँपालिकाले प्रेस विज्ञप्ती प्रकाशित गरेर गण्डकी गाउँपालिका सत्ताशिन नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई ध्यानाकर्षण गरिएको छ ।
 
गाउँपालिकाको प्रशासनिक केन्द्र कहाँ राख्ने भन्ने बिषयमा विवाद हुँदा पटक पटक गाउँसभा तथा बजेट अधिवेशन हुन सकिरहेको छैन । बजेट अधिवेशन हुन नसक्दा गण्डकी गाउँपालिकामा ८ वडा रहेको गाउँपालिकामा विकाशका निर्माण पूर्वाधार एवं सामाजिक कामहरु रोकिदा  जनताहरु चर्को मारमा परेको यमदत्त दुवाडी द्धारा हस्तारक्षित प्रेस विज्ञप्तीमा जनाईएको छ । 
 
के-के छन त ? जनता समाजवादी पार्टी नेपालको  विज्ञप्ती जस्ताको तेस्तै ः
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago