भर्खरै

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • प्रकाशित मिति : बिही, असोज १५, २०७७
  • - विद्युत संसार संवाददाता
title
असोज १५ गते । काठमाण्डौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १–१ रुपैयाँ घटाएको हो ।
 
घटेको मूल्यअनुसार पेट्रोल १०६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८९–८९ रुपैयाँ कायम भएको हो ।
 
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको भारतबाट पनि सोहीअनुसार मूल्य सूची आएकाले मूल्य घटाइएको निगमले जनाएको छ ।
 
नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना संक्रमण
 नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य अवस्था सामान्य भएकाले होम आइसोलेसनमा बसिरहेको पौडेलले जानकारी दिए । उनी केहीदिन देखि होम क्वारेन्टाइनमा बसिरहेका थिए ।
       यो अनलाईन तालिम सम्बन्धी पनि हेर्नु होला

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago