भर्खरै

टिभेट पत्रकारिता पुरस्कार स्थापना

  • प्रकाशित मिति : शुक्र, असोज १६, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
असोज १६ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले टिभेट पत्रकारिता पुरस्कार स्थापना गरेको छ । सिटिइभिटीले आज प्रेस विज्ञप्ती जारी गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम (टिभेट)  जनसचेतना अभियानअन्र्तगत टिभेट पत्रकारिता पुरस्कारको स्थापना गरिएको जानकारी दिएको हो ।
नेपालमा टिभेटसम्बन्धी खोजमूलक समाचार रिपोर्टिङलाई प्रोत्साहित गर्न तथा टिभेटको प्रवद्र्धनमा नेपाली सञ्चारमाध्यमको योगदानको कदर समेत गर्नका लागि सो पुरस्कार स्थापना गरिएको सिटिइभिटीका सूचना अधिकारी अनिल ब्रजाचार्यले जानकारी दिनुभयो । पुरस्कारको राशि प्रमाणपत्रसहित प्रथम हुनेलाई रु ४० हजार, द्धितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार रहेको छ । पुरस्कारको घोषणा आगामी मङ्सिर १६ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago