भर्खरै

संघद्धारा मोटीभेस्नल तालिम सम्पन्न

  • प्रकाशित मिति : शनि, असोज १७, २०७७
  • - रुद्रकुमारी श्रेष्ठ
title
०३ असोज,काठमाण्डौं । काठमाण्डौं विद्युतीय व्यवसायी संघले विद्युतीय व्यवसायीहरुको व्यवसायीक अभिवृद्धि, मनोबल एवं हौसला प्रदान गर्न डा.योगी विकाशानन्द बाट जीवन उपयोगी मोटीभेस्नल तालिम भर्चुुअल प्रविधि मार्फत सम्पन्न गएिको हो । 
 
काठमाण्डौं विद्युतीय व्यवसायी संघमा द्धारा आयोजना गरिएको तालिममा नेपाल विद्युतीय व्यवसायी महासंघमा आबद्ध बाहिरी जिल्लाका व्यवसायीहरु समेतको उल्लेख्य उपस्थिती रहेको थियो । 
 
तालिममा डा.योगीद्धारा कार्यक्रममा  सामान्य जीवनयापनमा मानिसहरुले गरिने दैनिक कृयाकलापहरु लाई सरल र मिठासपूर्ण भाषामा प्रयोगमा ल्याउन सकेमा अहिलेको कोरोनाको कहरमा समेत उपयोगी भ्याक्सिन हुन सक्ने भन्दै व्यवहारिक १० वटा टिप्सहरु बताएका थिए । मानिसहरुले सुत्ने समय, खानपानमा ध्यानदिनुपर्ने, नियमित शारिरीक व्याम,भिटामिन डि, भिटामिन सी, हरियो सागसब्जी तथा सलाद, मेडिटेसन जस्ता कार्यहरु मा ध्यानदिन तालिमा  सुझाएका थिए ।
 
 जीवन उपयोगी मोटीभेस्नल तालिम बिहान ७ ः३० देखि १० बजे सम्म संचालन भएको थियो । प्राविधिक व्यवस्थापन संघका सचिवालय निरज पोखरेल,उद्घोषक सहसचिव मिलन शिवाकोटी, तालिम संयोजक सचिव मुक्ति सापकोटा, तालिम का सभापति अध्यक्ष राजेन्द्र वैण्णव प्रमुख मोटीभेटर डा. योगी विकाशानन्द रहेको थियो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago