भर्खरै

खाली ग्यास सिलिण्डरको मूल्य दुई हजार एक सय रुपैयाँ तोकियो

  • प्रकाशित मिति : सोम, असोज २६, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, असोज । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको खाली सिलिण्डरको दुई हजार एक सय रुपैयाँ मूल्य तोकेको छ । 
गत असोज २८ गते देखि दुर्गम जिल्ला बाहेक देशैभर लागु हुने गरी खाली सिलिण्डरको मूल्य तोकेको हो । 
पहिलो चरणमा बागमती प्रदेशमा ग्यासको खाली सिलिण्डरको सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको संघले दोस्रो चरणमा दुर्गम जिल्लाबाहेक देशैभरी एकै मूल्य तोकेको छ ।  यसअघि असोज २ गते बागमती प्रदेशमा समेत संघले सोही मूल्य तोकेको थियो ।
 
खाली सिलिण्डरको मूल्य निर्धारण गरेको संघले मूल्य निर्धारणसँगै खरिद बिक्रीमा अनिवार्य धरौटी रसिद हुनुपर्ने बताएको छ । बिक्रेताहरु मार्फत ग्यास लिँदा उपभोक्ताहरुले अनिवार्य धरौटी रसिद लिनु पर्ने अन्यथा रसिद नभएको सिलिण्डरको जवाफदेही तथा जिम्मेवारी उद्योगले नलिने संघले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago