भर्खरै

प्राधिकरणले दुई दिन विद्युत सेवा अवरुद्ध हुँदै, यी स्थानमा हुँदैछ विद्युत सेवा अवरुद्ध

  • प्रकाशित मिति : मंगल, मंसिर १६, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ, मंसिर । नेपाल विद्युत प्राधिकरणले दुई दिन विद्युत सेवा बन्द गर्ने भएको छ ।
 
प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्र्तगत पर्ने जोरपाटी देखि सुन्दरीजलसम्मको सडक निर्माण गर्नका लागिएकोले  आज र भोली विद्युत सेवा अवरुद्ध हुने भएको हो । 
 
जोरपाटी देखि सुन्दरीजलसम्मको सडक निर्माण कार्य भइरहेकोले त्यस सडकमा पर्ने विद्युतीय लाइन, पोल तथा ट्रान्सफर्मरहरू विस्तारित सडककोे सिमामा स्थानान्तरण गर्नुपर्ने हुँदा मिति २०७७।०८।१६ र १७ गते बिहान १०ः०० बजेदेखि बेलुका ३ः०० बजेसम्म उक्त फिडरहरूबाट आपूर्ति हुने क्षेत्रहरूमा विद्युत सेवा बन्द हुने छ ।
 
विद्युत सेवा अवरुद्ध हुने स्थानहरु माइती नेपाल, संडोल, नयाँपाटी, नाम्गेल, सुन्दरीज, बीपी चोक र आसपासको क्षेत्रहरु अवरुद्ध हुने आजको गोरखापत्र दैनिकमा सूचना जारी गरिएको छ । निर्धारित समय अगावै कार्यसम्पन्न भए सेवा सुचारु गरिने प्राधिकरणले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago