भर्खरै

लायन्स क्लवद्धारा न्यानो कपडा वितरण

  • प्रकाशित मिति : बुध, पौष ८, २०७७
  • - रुद्रकुमारी श्रेष्ठ
title
काठमाडौं, पुस । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ बसोबास गर्दै आइरहेको शशिराङ चेपाङ बस्तीमा न्यानो कपडा वितरण गरिएको छ । 
समुन्द्री सतहबाट करिब २००० हजार मिटर माथि अवस्थित उक्त बस्तीमा थाक्रे गाउँपालिका वडा नं ८ का अध्यक्ष केशब प्याकुरेलको प्रमुख आतिथ्यमा लायन्स क्लब अफ काठमाडौं गौरब,ओम साईबाबा मेमोरियल हस्पिटल वनस्थली काठमाण्डौं, लायन्स क्लब अफ काठमाण्डौं भिजन नेपाल, लायन्स क्लब अफ काठमाण्डौ तारा र लायन्स क्लब अफ काठमाण्डौ ओसीस लगायतका क्लबहरुले गत शनिवार गरिबीले थलिएको चेपाङ बस्तीमा न्यानो कपडा वितरण गरिएको हो । 
 
लायन बर्ष २०२० ०२१ का सिनियर एडभाईजर विजय चन्द्र आचार्य, कलस्टर चिफ बासु रिजाल,  जोनचियरपर्सन शान्ता पन्त, लायन्स क्लब अफ काठमाडौ गौरबका अध्यक्ष दयाराम कार्की, लायन्स क्लव अफ काठमाडौ भिजन नेपालको सचिव रुरल यम, लायन्स क्लव अफ काठमाडौ ओसिसका अध्यक्ष अन्जन श्रेष्ठ , लायन्स क्लव अफ काठमाडौ ताराका अध्यक्ष रोजिना जंगम, गौरवका कोषाध्यक्ष सरोज भट्टराईहरुको  संयुक्त उपस्थितिमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अफ काठमाडौं गौरबका अध्यक्ष दयाराम कार्कीले विद्युत संसारलाई  बताए ।  
 
साथै कार्यक्रममा १०० भन्दा बढि मानिसहरुलाई न्यानो कपडा बितरण गरिएको थियो ।आगामी दिनहरुमा स्वास्थ्य शिविरहरुको क्षेत्रमा कामगर्ने कार्यतालिका रहेको कोभिड १९को कारण मितितय गर्ननसकेको समेत अध्यक्ष कार्कीले हामीसँगको कुराकानीमा बताए । न्यानो कपडा बितरण कार्यक्रमको संयोजन गरि सहयोग गरिएको ओम साई बाबा मेमोरियल हस्पिटल  वनस्थली ढुङ्गेधारा र सबै लायन्स क्लबहरु प्रति गौरबका अध्यक्ष कार्कीले सबैमा धन्यवाद समेत व्यक्त गरेका थिए । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago