भर्खरै

एशोसिएसनबाट बाहिरिदै बर्दियाका विद्युतीय व्यवसायी

  • प्रकाशित मिति : शुक्र, पौष १०, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, पुस । नेपालगञ्ज इलेक्ट्रिकल एशोसिएसनबाट बर्दियाका विद्युतीय व्यवसायीहरु बाहिरिने भएका छन् ।
 
एशोसियसनको गावरभ्याली लायन्स पार्कमा भोली शनिबार आयोजना हुने छैटौं वार्षिक साधारण सभा एवंम् वनभोज कार्यक्रमबाट बर्दियाका २० जना व्यवसायी बाहिरिने भएका हुन् ।
 
एशोसिएसनका अध्यक्ष शिव रिजालका अनुसार एशोसियसनको विधान अनुसार हामीले अघिल्लो साधारण सभाबाट सदस्यता पारित ग¥यौ तर सभाले पारित गरेका निर्णयहरुलाई जिल्ला प्रशासन कार्यालयबाट अस्विकार गरेकोले बर्दियाका व्यवसायीलाई एशोसियसनको सदस्यताबाट खारेज गर्नुपरेको उनले बताए ।
 
एशोसियसनबाट सदस्यता खारेज भएतापनि महासंघको बर्दियामा तर्दथ समिति गठन गर्न सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । साधारण सभा कार्यक्रममा वार्षिक आय व्यायको प्रतिवेदन पेश गर्ने, आर्थिक स्रोतको व्यवस्थापन प्रक्रिया निर्धारण गर्ने लगायतका कार्यक्रमहरु रहेको हामीसँगको कुराकानीमा  बताए । कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति रहने छ । एशोसियसनमा हाल १२० जना सदस्य आवद्ध रहेका छन् ।                                       

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago