भर्खरै

एशोसिएसनबाट बाहिरिए बर्दियाका विद्युतीय व्यवसायी

  • प्रकाशित मिति : सोम, पौष १३, २०७७
  • - विद्युत संसार संवाददाता
title
विराटनगर, पुस । नेपालगञ्ज इलेक्ट्रिकल एशोसिएसनबाट बर्दियाका विद्युतीय व्यवसायीहरु बाहिरिएका छन् । एशोसियसनको गावरभ्याली लायन्स पार्कमा शनिबार आयोजित छैटौं वार्षिक साधारण सभा एवंम् वनभोज कार्यक्रमबाट बर्दियाका २० जना व्यवसायी बाहिरिएका हुन् ।
 
एशोसिएसनका अध्यक्ष शिव रिजालका अनुसार एशोसियसनको विधान अनुसार हामीले अघिल्लो साधारण सभाबाट सदस्यता पारित ग¥यौ तर सभाले पारित गरेका निर्णयहरुलाई जिल्ला प्रशासन कार्यालयबाट अस्विकार गरेकोले बर्दियाका व्यवसायीलाई एशोसियसनको सदस्यताबाट खारेज गर्नुपरेको उनले बताए ।
 
एशोसियसनबाट सदस्यता खारेज भएतापनि महासंघको बर्दियामा तर्दथ समिति गठन गर्न सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । साधारण सभा कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी रहेको थियो भने विशेष अतिथि बाँके विद्युतीय व्यवसायी संघका अध्यक्ष ओमप्रकाश भट्राई रहेको थियो । एशोसियसनमा हाल १२० जना सदस्य आवद्ध रहेका छन् ।
 
कार्यक्रममा संघको वार्षिक आय व्यायको प्रतिवेदन सार्वजनिक गरिनुका साथै आर्थिक स्रोतको व्यवस्थापन प्रक्रिया निर्धारण गरिएको थियो ।  कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago