भर्खरै

विपन्न परिवारलाई सोलार वितरण

  • प्रकाशित मिति : Thu-02-Jan-2020
  • - Admin
title
संखुवासभा, पुस । संखुवासभाको मकालु गाउँपालिका का विपन्न तथा निम्न आर्थिक स्तर भएका ५२ घरपरिवारलाई निःशुल्क सोलार बत्ती वितरण गरिएको छ । गाउँपालिकाले सेलसेले सामुदायिक वन उपभोक्ता समिति भित्रका ५२ घरपरिवारलाई निःशुल्क सोलार बत्ती वितरण गरिएको हो । 
मकालु गाउँपालिकाका उपाध्यक्ष चमेली राईले कोशी टप्पु टु कञ्चनजङ्घा संरक्षण  को आर्थिक सहयोगमा सोलार बत्ती वितरण गरिएको बताए । 
वातावरण संरक्षण गर्ने उद्देश्यले  निःशुल्क रुपमा सोलार बत्ती वितरण गरिएको उनले जानकारी दिए । 
कोशी टप्पु टु कञ्चनजङ्घा संरक्षणका प्रमुख राजीव गोयलका अनुसार वर्षाैँदेखि अँध्यारोमा रात बिताउँदै आएका पावाखोला र बिहीबारेका गरिब र विपन्न घरपरिवार छनोट गरी निःशुल्क सोलार बत्ती वितरण गरेके बताए । निःशुल्क रुपमा सोलार बत्ती पाएपछि स्थानिय खुसी भएका छन् । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago