भर्खरै

एचपिएलको डिलर मिट कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : Thu-02-Jan-2020
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं,पुस । आज भन्दा ६३ वर्षअघि स्थापना भई विद्युतीय क्षेत्रका हरेक  सामानहरु उत्पादन गर्र्दै आइरहेको एचपिएल ब्राण्डले आफ्नो डिलरहरुको लागि राखिएको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार काठमाण्डौंको दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा कार्यक्रम सम्पन्न भएको हो । 
 
कार्यक्रममा आफ्नो उत्पादनहरुको विषयमा बोल्दै विगत लामो समयदेखि गुणस्तरीय विद्युतीय सामग्रीहरु उत्पादन गर्दै आइरहेको एचपिएल ब्राण्डका एक्सपोर्ट प्रमुख रामनाथ कृष्ण मूर्तिले बताए ।  
उत्पादनहरु एलबी स्वीच गेयर,एलबी पोटेक्सन डिभाइस,मोडुलर स्वीच, मिटरिङ, एलईडी लाइटस एण्ड लुमिनेस, केबुल तारहरु  यस कम्पनीले उत्पादन गरी भारत बाहेक विभिन्न ४२ वटा देशहरुमा निर्यात भईरहेको कम्पनीले जनाएको छ । यस कम्पनीको भारतमा मात्र २४ सय अथोराईज डिलर र १८ हजार रिटेलर भएको बलियो नेटवर्क मार्फत सामान बिक्रि वितरण गर्दै आईरहेको कृष्ण मूर्तिको भनाई छ ।  आगामी दिनहरुमा पनि उपभोक्ताको रुचि र प्रविधि अनुसारको गुणस्तरीय सामग्रीहरु उत्पादन गरिरहने कृष्ण मूर्तिले बताए ।  कार्यक्रममा ५० जना भन्दा बढी डिलरहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago