भर्खरै

माथिल्लो त्रिशूली–१ लाई पूर्ववत रुपमा जग्गा प्रयोग गर्न स्वीकृति

  • प्रकाशित मिति : Fri-03-Jan-2020
  • - Admin
title
काठमाण्डौ, पुस । २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली –१ लाई पूर्ववत रुपमा जग्गा प्रयोग गर्न स्वीकृत दिएको छ । रसुवा जिल्लामा पर्ने ७९.२७ हेक्टर जग्गा ३५ वर्षका लागि प्रयोग गर्न स्वीकृत दिएको हो ।  
 
नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनालाई  वि.स २०७० साउन २४ गते मन्त्रिपरीषद्को बैठकले सो जग्गा प्रयोग गर्न दिने निर्णय गरेकोमा २०७४ पुस २८ गतेको मन्त्रिपरिषद् नियर्णय अनुसार मालपोत कार्यलय रसुवाबाट उक्त वन क्षेत्र मध्ये ११० रोपनी जग्गा २०७४ चैत ३० गते स्वयम्भू पुरानो घ्याङ गुठीको नाममा दर्ता भएकोमा वन ऐन, २०७० को दफा ७ को उपदफा २ बमोजिम सो जग्गा दर्ता स्वतः बदर हुने भएकाले सो दर्ता बदरगरी राष्ट्रिय वन क्षेत्र कायम गरिएको हुँदा सो जग्गा पुर्ववत रुपमा प्रयोग गर्न स्वीकृति दिएको हो । 
                                                                                                                                                                                 उक्त आयोजनामा १० वटा अन्तर्रािष्ट्रय बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन पूरा भएको छ । त्यस्तै, लगानी बोर्ड बैठकले कोरियाली लगानीकर्ता मुख्य प्रवद्र्धक रहेको उक्त आयोजनामा ६५ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत समेत गरिसकेको छ । 
 
आयोजना निर्माण अघि बढ्ने भएपछि सरकारले गुठीको नाममा दर्ता गर्ने निर्णयलाई स्वतः खारेज हुने गरी वन क्षेत्रलाई प्रयोग गर्न दिने निर्णय गरेको हो । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago