भर्खरै

जाडो मौसममा इलेक्ट्रा इलेक्ट्रिकको हिटर बजारमा

  • प्रकाशित मिति : Wed-08-Jan-2020
  • - Admin
title

 
काठमाण्डौ, पुस ।   विद्युतीय व्यावसायिक बजारमा लामो समय देखि आफ्नो छुटै पहिचान बनाउन सफल एन. जि. इलेक्ट्रिकल्स प्रा.लि.ले विभिन्न प्रकारका प्रोडक्टहरु नेपाली बजारमा ल्याएको छ । गुणस्तरी प्रोडक्डद्धारा उपभोक्ताको मन जित्न सफल प्रा.लि ले हालै जाडो समयलाई मध्यनजर गर्दै विभिन्न प्रकारका गुणस्तरीय एवं कम विद्युत खपत गर्ने हिटर बजारमा ल्याएको छ । 
 
कम्पनीले भारतमा निर्मित  हिट कन्र्भटर, क्वार्टजेट टु रड रुम हिटर र हेलोजिन थ्रि रड रुम हिटर गरी तीन प्रकारका हिटर बजारमा ल्याएको हो । प्रा.लि ले ल्याएको हिट कन्र्भटर आवश्यकता अनुसार १ हजार वाट देखि २ हजार वाट सम्म प्रयोग गर्न सकिने छ । कन्र्भटरमा अत्याधिक तापलाई थर्माेस्टाट्को माध्यबाट नियमित (कटअफ) गर्ने ,रोटरी स्वीचको माध्यबाट ताप र स्वीच नियन्त्रण गर्न सकिन्छ । त्यस्तै ८ सय वाटको क्वार्टजेट टु रड रुम हिटर र हेलोजिन थ्रि रड रुम हिटर मा ४ सय वाट देखि १२ सय वाट सम्म प्रयोग गर्न सकिने प्रा.लि का डाइरेक्टर गोपाल अग्रवालले बताए । उनका अनुसार तीनै प्रकारका हिटर आई.एस.आई चिन्ह प्राप्त भएको र एक वर्षको वारेन्टी समेत भएको बताए ।

प्रतिक्रिया