भर्खरै

चितवनमा पाचौं संस्करणको क्यान इन्फोटेक हुँदै

  • प्रकाशित मिति : Wed-08-Jan-2020
  • - Admin
 
चितवन, पुस ।  कम्प्युटर एशोसिएसन महासंघ (क्यान) चितवन शाखाले पाँचौ संस्करणको  सूचना प्रविधि मेला आयोजना गर्ने भएको छ । माघ २४ देखि २८ सम्म नारायणगढको पुरानो सब्जीमण्डीमा क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको हो ।
मेलामा कम्प्युटर हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्री), सटवेयर, सुरक्षासँग सम्बन्धित सामग्री, मोबाइल, स्मार्ट टिभी र उच्च शिक्षासम्बन्धी सेवा प्रदान गर्ने कलेज एवं परामर्शदाताका गरी ८१ वटा स्टल रहने छन् । 
 
मेलामा सूचना प्रविधिसम्बन्धी अन्र्तक्रिया कार्यक्रम, ‘डिजिटल नेपाल’ प्रविधि प्रदर्शनी तथा प्रतियोगिता, आईटीसम्बन्धी जनचेतना बढाउन विभिन्न क्षेत्रका सूचना प्रविधिमा काम गर्ने व्यक्ति, संघ संस्थाका लागि साइबर सुरक्षा सम्बन्धी सेमिनार हुने क्यान चितवन शाखाले जनाएको छ । क्यान चितवन शाखा अध्यक्ष सन्तोषजनक भुषालले मेलामा जिल्लामा नै पहिलोपटक ह्याकाथुन आयोजना गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago