भर्खरै

बालाजु इन्जिनियरिङ्ग कलेजमा २ दिने जब फेयर सञ्चालन हुँदै

  • प्रकाशित मिति : Fri-10-Jan-2020
  • - विद्युत संसार सम्वाददाता
title
काठमाण्डौंं,पुस । बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी कलेजमा २ दिने जब फेयर सञ्चालन हुने भएको छ ।
 
इन्जिनियरिङ्ग कलेज कै आयोजनामा आगामी माघ १४ र १५ गते कार्यक्रम सञ्चालन हुने भएको हो । 
 
बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका जब फेयर प्रमुख शिवकार रञ्जितका अनुसार यस कार्यक्रममा २५ वटा स्वदेशी कम्पनीहरु सहभागी गराई प्राविधिक विषय पढ्ने क्षेत्र जस्तै अटोमोवाइल, मेकानिकल, सिभिल र इलेक्ट्रिकल विषय पढ्ने इच्छुकलाई काम दिने उद्धेश्यले कार्यक्रम सञ्चालन हुन लागेको बताए ।
 
उनले भने पहिलो पटक यो कार्यक्रम वि.स २०७२ सालमा भएको थियो त्यसपटक उल्लेख्य सहभागिता रहेको कारण  यो दोस्रो पटक सञ्चालन हुन लागेको उनले विद्युत संसारसँगको कुराकानीमा बताए ।   

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago