भर्खरै

दर्खे खोला आयोजनाको काम अझै सम्पन्न हुन सकेन

  • प्रकाशित मिति : Mon-13-Jan-2020
  • - Admin
title
 
मुगु, पुस ।  मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा निर्माणाधिन दर्खे खोला जलविद्युत आयोजना अझै निर्माण सम्पन हुन सकेको छैन । आयोजनाको ८० प्रतिशत काम पुरा भए पनि आयोजनाको बाँकि काम सम्पन्न हुन नसकेको हो । 
 
साविकको जिल्ला विकास समितिको कार्यालय अन्र्तगत रहेको उर्जा शाखाबाट दर्खे खोला जलविद्युत आयोजना निर्माण भएको हो । स्थानीयले बिजुली बल्नु अघि नै वाइरिङ गरेपनि विद्युत गृह सञ्चालनमा आउन सकेको छैन । 
 
आयोजना निमार्णका लागि उर्जा कार्यालयबाट ५८ लाख, साबिकको जिल्ला रुगा गाविसबाट १२ लाख, जिल्ला विकास समितिको कार्यालयबाट ५० लाख गरी १ करोड २० लाख रुपैयाँ विनियोजना भएको  थियो । विद्युत आयोजना सञ्चालनमा नआउँदा सरकारले उपलब्ध गराउने अनुदान समेत रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago