भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघद्धारा आयोजित बनभोज कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : Tue-14-Jan-2020
  • - Admin
title
मोरङ्ग, पुस । विद्युतीय व्यवसायीहरुको हक,  अधिकारका लागि काम गर्दै आएको मोरङ्ग इलेक्ट्रिक संघद्धारा  आयोजित बनभोज कार्यक्रम सम्पन्न भएको छ । मोरङ्ग स्थित मंगलबारे सिमसार बेतौला  सामुदायिक बनमा आयोजित बनभोज कार्यक्रम शनिबार समपन्न भएको हो । 
बनभोज कार्यक्रममा ४० जना भन्दा बढी विद्युतीय व्यवसायीहरु उपस्थिति रहेको संघका अध्यक्ष नविन अग्रवालले बताए । कार्यक्रममा विद्युतीय व्यवसायीहरुलाई संघको आवश्यकता र महत्वका बारेमा जानकारी दिदै व्यवसायीहरुलाई संघमा आवद्ध हुन आग्रह गरेको  उनले बताए । 
संघले व्यवसायीक हितका लागि मात्र नभई सामाजिक सेवामूलक कार्यमा पनि सक्रिया भूमिका निर्वाह गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago