भर्खरै

विद्युत सेवा र उपकरणबाट हुने जोखिममा उपभोक्ता सचेतना सम्बन्धि केही कुराहरु

  • प्रकाशित मिति : Wed-15-Jan-2020
  • - एल.आर तामाङ
title

 
(१) नाङ्गो खुट्टामा रहँदा विद्युतीय उपकरण प्रयोग नगर्ने ।
(२) नुहाएको या लुगा धुए लगतै चिसो हातद्धारा विद्युतको लाइन भएको स्वीचमा नछुने ।
(३) राइस कुकर, ओभन, ईन्डक्सन हिटर, फ्रिज जस्ता धातु बाट बनेको विद्युतीय उपकरणलाई अनिवार्य रुपमा ग्राउण्डीङ ÷अर्र्थीङ गर्ने ।
 
(४) हिटर, ओभन या अन्य विद्यूतीय उपकरण आदि को प्रयोग गर्दा सुख्खा चप्पल, रबर म्याट, जुत्ता, वा सुख्खा काठको  फल्याक प्रयोग गर्ने ।
(५) घर तथा बाटोमा विद्युतीय केवुलमा तार  आदि  झुन्डिएको वा लत्रिएको पाइए, तुरुन्तै नेपाल विद्युत प्राधिकरण लाई खबर गर्ने ।
(६) विद्युत बग्ने केवल र तार  मर्मत तथा सुधार गर्दा सो तारमा विद्युतको वहाव छैन भनि निस्चित गर्ने ।
(७) विद्युतको पोलमा काम गर्दा 
अनिवार्य रुपमा  सेटीबेल्ट, हेल्मेट लगाउने र वाक्लो सोल भएको जुत्ताको प्रयोग गर्ने ।
(८) विद्युतको स्वीच बन्द होस या अन गर्दा या विद्युतबाट चलाउँदा पानीले भिजेको चप्पल, जुत्ताको प्रयोग कदापी नगर्ने ।
 
(९) मेन स्वीच वा वायरिङबाट धुवाँ आइरहेको र टेलिफोनको घन्टी समेत अस्वाभाविक रुपमा बज्ने गरेको पाईएमा उच्च भोल्टेज र लो भोल्टेज लाईन एक आपसमा जोडिन सक्ने भएको हुदाँ मेन स्वीच तुरुन्त बन्द गर्ने टेलिफोनको तार पनि छुन हुदैन ।  यस्ता उपकरणहरु बाट टाढै रहेर ने.वि.प्रा लाई खबर गर्ने । उच्च भोल्टेज रहेको  भए खुट्टाको बीचको दुरी सकेसम्म कम गरी सो स्थानबाट निस्कने । हातले भित्ता आदि अनि खाली खुट्टाले भुइँ  समेत नछुने ।
 
१०) पानी या ओसिएको जमिनमा रहेर विद्युतीय उपकरण प्रयोग नगर्ने ।
११) विद्युतीय उपकरणमा आगो लागेमा सो निभाउन, पानीको प्रयोग नगर्ने । त्यस अवस्थामा विद्युतको मेन स्वीचलाई बन्द गर्ने या निभाउने । विद्युतीय उपकरणलाई बालुवा, या कंवलले पुरै ढाकी दिने ।
१२) विद्युतीय उपकरणको केवल या तारमा कुनै कतै दखल परेको थाहा भएमा साथै सोको प्रयोग नगर्ने ।
१३) विद्युत प्राधिकरणबाट लाईन लिदाँ भ्ीऋद्य अर्थ लिकेज सर्किट ब्रेकरको प्रयोग गर्ने ।
१४)  विद्युतीय उपकरणको प्रयोग 
भईरहेको अवस्थामा सम्बन्धित स्वीच लाई अफ गरेर मात्र एगिन या क्यअपभत आदिमा विद्युतको लाईन छुटाउने ।
१५) घर तथा सडकमा यदि इखभचजभबम ष्लिभ को मर्मत तथा संभार गरिरहेको भए त्यस स्थानबाट ३ मिटर दुरी नै टाढै रहने ।
१६) विद्युतमा काम गर्दा सतर्कताको लागी ूम्बलनभच, ज्ष्नज ख्यतिबनभुु आदि जस्तोे लोगो राख्ने ।
१७) विद्युतको नांगो तारले सवारी साधनलाई छोएमा सवारी साधन भित्रै रहि आनो बाहनलाई नांगो तार भएको स्थानबाट टाढा लैजाने ।
 
१८) विद्युतको नांगो तारबाट सवारीको ईन्जिन बन्द भएमा सोलार्ई नछुने र नेविप्रालाई तुरुन्तै खबर गर्ने ।
१९) विद्युतीय उपकरणमा आगलागी भएको पाइए पनि त्यसमा ँष्चभ भ्हतष्लनगष्कजभच को प्रयोग मनाही गरिएको भए सो को प्रयोग नगर्ने ।
 
२०) विद्युतबाट आद्यात भइरहेको  कुनै पनि प्रणालीलाई सिधै नाँगो हातले नछुने । विद्युतको झट्का समात्ने या छुने व्यक्तिमा पर्न सक्ने भएकोले यस्तो अवस्थामा सुकेको लठ्ठी, काठ आदिको प्रयोग गरेर आद्यातमा भइरहेको 
व्यक्तिलाई विद्युतको झटकाबाट बचाउने ।
 
२१) प्रयोगमा भएको वल्व, ल्याम्प, टयूव लाईट आदि मर्मत गर्दा सम्बन्धित विद्युत सप्लाई को स्वीचअफ गर्ने ।
२२) मेन स्वीच बन्द गर्दा होस या खुल्ला गर्दा आगोको ज्वाला बाहिर 
आएको पाइएमा त्यसबाट टाढा रहने ।
२३) विद्युत प्रयोग गर्दा होस या  मर्मत तथा संभार गर्दा  भ्बचतजष्लन सहि छ भनि निश्चित गर्ने ।
२४) हतारिएर विद्युतको कार्य नगर्ने ।
२५) विद्युत उपकरणको सुरक्षा स्थानीयको साथै अन्र्तराष्ट्रिय मापदण्ड अनुसार गराउने ।
२६) विद्युतबाट खत्तरा उत्पन्न भए या हुन लागेको अवस्थामा नेविप्रा तथा त्यस्ता सेवा प्रदायक संस्थालाई तुरुन्तै खबर गर्ने ।
 
२७) विद्युतको ध्ष्चष्लन गर्दा ल्भतगचब िमा कहिले पनि स्वीच जडान नगर्ने  ।
२८) कुनै पनि विद्युतीय सामानमा उपयोग गर्दा न्यून एँ भएको विद्युतीय सामानको  उपयोग नगर्ने ।
२९) फ्रिज, डिफ्रिज, पम्प ट्रान्सफर्मर आदि खरिद गर्दा सकभर पाँच वटा स्टार (तारा) ८८८८८ अंकित चिह्न नभएको सामान खरिद गर्न उपयूक्त नहुने ।
३०) कुनै विद्युतीय उपकरण या  साधन आदि खरिद गर्दा त्यस्तो वस्तुको उत्पादन गरिने कम्पनी नाम, परिक्षण कागजात र सेवा सम्बन्धित निश्चितता नभएको सामान खरिद नगर्ने ।
३१) नेविप्रा, नगरपालिका वा कुनै पनि सेवा प्रदायक संस्थाहरुले विद्युत बारे क्बाभतथ ँष्चकत जस्ता सचेतना मुलक सूचना प्रवाह गर्नुपर्ने ।
३२)  गुणस्तर कार्यालय तथा सेवा  प्रदायक संस्थाहरुले विद्यूतको आवश्यक मापदण्ड सेवा समय समयमा ग्राहीमा  सम्प्रेषण गर्ने ।
३२)े  प्रदेश तथा स्थानीय निकायमा समेत विद्युत निरिक्षकको व्यवस्था गरिनुपर्ने ।
३३) सेवा प्रदायक संस्थामा विद्युत निरिक्षक र विद्यूत सुरक्षा विभाग हुनुपर्ने ।
३४) विद्युतको नयाँ लाइन जडान गर्दा विद्युत निरिक्षकबाट सिफारिस हुनुपर्ने ।
३५) भवनको विद्युतीय ध्ष्चष्लन गराउँदा अनिवार्य रुपमा विद्युत इन्जिनियरको सिफारिस या सो सम्बन्धी सोसाइटीको सिफारिसलाई मान्यता दिइनुपर्ने ।
३६) विद्युतका ध्ष्चष्लन, ष्अिभलकभ जयमिभच या दक्ष प्राविधिकबाट मात्र गरिनु पर्ने ।
३७) चटयाङ प्रतिरोधी उपकरण प्रयोग गर्दा रेडियो एक्टीम लाइटिङ एरेष्टरको प्रयोग नगर्ने ।
३८) विद्युतको स्विच अन÷अफ गर्दा विस्तारै नगर्ने ।
३९) विद्युतको यूज गएको भए सो को कारण पत्ता नलगाई नयाँ यूज नलगाउने ।
४०) मर्मत गरेको यूज प्रयोग नगर्ने ।
४१) लाइभ– लाइनमा काम नगर्ने ।
४२) अनुभवी प्राविधिकको  सल्लाह सो को प्राविधिक पक्षको ज्ञान नलिई विद्युतीय उपकरण नचलाउने ।
४३) विद्युतीय उपकरण  अर्थिङ तार कहिले पनि नछुटाउने ।
४४) आर्टिफिसियल स्वास प्रस्वास क्रिया  जारी राख्ने मुटुको धड्कन नआएसमा या मृत भनि घोषणा नभए सम्म ।
४५)उच्च भोल्टेज रहेको स्थान या उच्च भोल्टेजको विद्युतीय उपकरणलाई  कदापी नछुने ।
४६) खाली हात र नांगो खुट्टले विद्युतको लाइन या उपकरण परिक्षण नगर्ने ।
४७)सवस्टेशन, विद्यूतीय परिक्षण स्थानमा सम्बन्धित भोलटेज अनुसारको रबर म्याट अनिवार्य राखिनु पर्ने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 2 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 7 hours ago