भर्खरै

गण्डकी पोलिटेक्निले निशुल्क तालिम प्रदान गर्दै

  • प्रकाशित मिति : Wed-29-Jan-2020
  • - Admin
title
 
काठमाण्डौ, माघ । गण्डकी पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि ले निःशुल्क तालिमको प्रदान गर्ने भएको छ । इन्स्टिच्युटले टेलरीङ,प्लम्बर र विल्डिङ इलेक्ट्रिसियन तह–२ का लागि निःशुल्क तालिम प्रदान गर्ने भएको हो ।यस संस्थाले सिलाई कटाई तह–२, प्लम्बर तह–२ का लागि माघ १९ गते देखि र विल्डिङ इलेक्ट्रिसियन तह–२ को लागि फागुन १ गते बाट तालिम सुरु गर्ने जानकारी गण्डकी पोलिटेक्निक इनिस्टच्युट प्रा.लि का म्यानेजिङ डाईरेक्टर राजेन्द्र कुमार थापाले बताए ।  तालिममा १६ वर्ष पुरा भई ४० वर्ष ननाघेको र नेपाली नागरिकता भएका इच्छुक व्यक्तिहरु सहभागी हुन पाउने छन् ।  निशुल्क तालिमका लागि माघ १९ गते र इलेक्ट्रिसियनको लागि २९  सम्म फारम भर्न पाउने  डाइरेक्टर थापाले बताए ।  सिलाई कटाई तह–१  को तालिम यहि १२ गते देखि सुरु भईसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago