भर्खरै

ग्यासको मूल्यमा बृद्धि

  • प्रकाशित मिति : Tue-04-Feb-2020
  • - Admin
title
काठमाण्डौ, माघ ।  खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँले बृद्धि भएको छ । नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा ग्यासको मूल्य बढेको जनाउँदै सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बृद्धि गरेको हो ।
 
निगमका प्रवक्ता वीरेन्द्र गोइतले एलपी ग्यासको औसत खरिद मूल्य बढेको जनाएका छन् ।  स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गर्दा प्रति सिलिन्डर २५ रुपैयाँ बढ्ने उनले बताए ।
नयाँ मूल्य सूची अनुसार प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भने प्रतिलिटर १र१ रुपैयाँको दरले घटाएको छ ।
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल ९९र ९९ रुपैयाँ पर्ने निगमले जनाएको छ । यस्तै, हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago