भर्खरै

काठमाण्डौ विद्युतीय व्यवसायी संघको बनभोज हुँदै

  • प्रकाशित मिति : Thu-13-Feb-2020
  • - Admin
title
काठमाण्डौ, फागुन । विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको काठमाण्डौ विद्युतीय व्यवसायी संघले बनभोज कार्यक्रमको आयोजना गरेको छ । व्यवसायीहरुको मनोरञ्जनका लागि संघले फागुन ३ गते बनभोज कार्यक्रमको आयोजना गरेको हो । 
व्यवसायीहरुको मनोरञ्जनका लागि संघले बनभोज कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष राजेन्द्र बैष्णवले जानकारी दिए । उनका अनुसार बनभोजमा काठमाण्डौ उपत्यकाका करीब ४०० भन्दा बढी विद्युतीय व्यवसायी उपस्थित हुने अपेक्षा गरेको बताए । बनभोज कार्यक्रम ललितपुर  खोकना स्थित सिकालि चौरमा हुने  उनले बताए ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago