भर्खरै

नियम मिचेर आउनेलाई हाम्रो साथ हुँदैन ः मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : Thu-13-Feb-2020
  • - रुपा तुुलाधर
title
 
काठमाण्डौ, फागुन । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नियम मिचरे आउनेलाई सरकारको साथ नहुने बताएका छन् । सिंहदरबार स्थित सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलन बोल्दै उनले यस्तो बताएका हुन् । 
सम्मेलनमा मन्त्री बाँस्कोटाले सिजि ग्रुप लाई  नियमसंगत ढंगबाट आउन समेत आग्रह गरे  । सिजिले हाल सम्म ४४ करोड रुपैयाँ तिरेको देखिएको पनि उनले बताए । सिजि ले ४१ जिल्लाका ५ सय ३४ गा. वि. स मा सञ्चार विस्तार गर्ने भने पनि सो काम पुरा नभएको उनले बताए । मन्त्री बाँँस्कोटाले एस टि एम कम्पनीलाई सिजि ग्रुपले किनेको र सो समयमा सञ्चारको विकासका लागि सरकारले एक करोड ६५ लाख १८ हजार रुपैयाँ अनुदान प्रदान गरेकोे जानकारी दिदै कम्पनी किने पछि जिम्मेवारी पनि किन्ने कम्पनीमा नै हस्तान्तरण हुने बताए । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago