भर्खरै

इलेक्ट्रिसियन संघको बनभोज हुँदै

  • प्रकाशित मिति : Tue-18-Feb-2020
  • - Admin
title
काठमाण्डौ, फागुन । विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुको हक हितका लागि काम गर्दै आएको नेपाल इलेक्ट्रिसियन संघले बनभोज कार्यक्रमको आयोजना गरेको छ । बनभोज कार्यक्रम यहि फागुन १७ गते  काठमाण्डौ स्थित फर्पिङ्ग पावर हाउसमा हुने भएको हो । 
 
स्थापना देखि नै इलेक्ट्रिसियनहरुको  हकहितका कार्य गर्दै आएको यस संघमा हाल ११ सय भन्दा बढी इलेक्ट्रिसियनहरु आवद्ध रहेको संघका कोषाध्यक्ष एवं बनभोज कार्यक्रमका संयोजक पदमनाथ शर्माले बताए । उनका अनुसार बनभोज कार्यक्रममा ४ यस भन्दा बढी इलेक्ट्रिसियनहरुको उपस्थिति रहने अपेक्ष गरीएको जानकारी दिए । त्यस्तै संघका अध्यक्ष प्रकाश दाहालले इलेक्ट्रिसियनहरुको क्षमता अभिवृद्धिका लागि संघले समय समयमा विभिन्न तालिम प्रदान गर्दै आएको बताए ।
 
इलेक्ट्रिसियनहरुलाई प्रमाण पत्रको व्यवस्था गर्नका लागि सरकार सँग आवश्यक पहल गर्दै आएको उनले बताए । त्यस्तै इलेक्ट्रिसियनहरु स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न हस्पिटलसँग इलेक्ट्रिसियनहरुको स्वास्थ्य उपचारका लागि छुटको व्यवस्था गर्नका लागि पहल भइरहेको पनि उनले जानकारी दिए । 
           
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago