भर्खरै

सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैंया विकास कर बढायो

  • प्रकाशित मिति : Thu-27-Feb-2020
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं,फागुन ।  सरकारले पेट्रोल र डिजेलमा विकास कर बढाएको छ ।

आज सञ्चार तथा सूचना प्रविधिमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिलिटर ५ रुपैंयाबाट बढाएर  १० रुपैंया पु¥याएको बताएका छन् ।

मन्त्रिपरिषद्को फागनु १२ गते बसेको बैठकले डिजेल र पेट्रोलमा लगाइँदै आएको प्रतिलिटर ५ रुपैयाँ विकास करलाई बढाएर १० रुपैयाँ बनाएको सम्मेलनमा डा. खतिवडाले यसबारे जानकारी दिएका हुन् ।

सरकारले यसअघि गोरखा र धादिङमा बनाउन लागिको १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाका लागि पेट्रोलियम पदार्थमा सरकारले प्रति लिटर ५ रुपैयाँ कर विकास कर लगाउने गरेको थियो । तत्कालीन सञ्चार मन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनकाण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago