भर्खरै

आपूर्ति मन्त्रालयको आग्रह : आवश्यकता भन्दा बढी ग्यास नथुपार्न

  • प्रकाशित मिति : Fri-13-Mar-2020
  • - Admin
title
काठमाण्डौ , फागुन । सरकारले आफ्नो आवश्यकता भन्दा बढी खाना पकाउने एलपी ग्यास थुपारेर नराख्न उपभोक्तालाई आग्रह गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज विज्ञप्ति निकालेर बजारमा ग्यासको खपत नियमित भन्दा धेरै देखिएकोले ग्यास थुपारेर नराख्न उपभोक्तालाई आग्रह गरेको हो । 
 
मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले विज्ञप्ति निकालेर बजारमा ग्यासको आपूर्ति पर्याप्त भएकोले माग धान्न समस्या नरहेको बताएको हो । उनले भने बजारमा आपूर्ति सहज गर्न यो महिना नियमित आपूर्तिभन्दा ११ हजार मेट्रिक टन बढी ग्यास आयातको प्रक्रिया सुरु गरिएकोे छ । 
 
मन्त्रालयले उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको जनाएको छ । उपभोक्ताहरुलाई विगतमा झैँ नियमित तरिकाले वस्तुहरु उपभोग गर्न तर अनावश्यक मौज्दात नराख्न आग्रह गरिएको मन्त्रालयकी सहायक प्रवक्ता केसीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago