भर्खरै

कोरोनाले अपि हाइड्रोपावरको साधारणसभा स्थगित

  • प्रकाशित मिति : Thu-12-Mar-2020
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं,चैत । अपि पावर लिमिटेडको साधारणसभा स्थगित भएको छ । चैत ७ गते अर्थात् आज बबरमहलस्थित कार्की ब्यांक्वेटमा गर्ने तय भएको १६औं साधारणसभा कोरोनाको त्रासका कारण स्थगित भएको हो ।
 
उक्त साधारणसभाबाट निर्वाचन हुने कम्पनीका संचालक समिति सदस्यहरुको निर्वाचन गराउनका लागि निर्वाचन अधिकृत नियुक्ति भई निर्वाचन कमिटिको तर्फबाट निर्वाचन कार्यक्रम प्रकाशित भई उक्त निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशित भइसकेको थियो ।
 
सरकारको मिति २०७६/१२/०५ गतेको सूचना बमोजिम विश्वमा फैलिरहेको कोरोना भाइरसका कारण कुनैपनि सार्वजनिक स्थलहरुमा २५ जना वा सो भन्दा बढि व्यक्तिहरु जमघट हुनमा रोक लगाउने गरि निर्णय गरेको हुँदा निर्वाचन कमिटिको तर्फबाट भएका निर्वाचन सम्बन्धि सम्पूर्ण काम कारवाहीहरुलाई यथावत् कायम राखी बांकी निर्वाचनका काम कारवाहीहरु साधारण सभाबाट गर्ने गरी अर्को सूचना प्रकाशित नभए सम्मका लागि कम्पनीको १६औं वार्षिक साधारण सभा स्थगित गरिएको छ’ कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago