भर्खरै

ने.वि.प्रा.आधिकारीक ट्रेड युनियनद्वारा विद्युत प्राधिकरणलाई मास्क हस्तान्तरण

  • प्रकाशित मिति : Sun-12-Apr-2020
  • - Admin
title

चैत्र, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियनले अहिलेको विषम परिस्थितिमा नेपाल  विद्युत प्राधिकरणको अत्यावश्यक सेवामा खट्टिने कर्मचारीहरुको प्रयोगका लागि मास्क हस्तान्तरण गरेको छ ।

युनियनले नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको तर्फवाट सहयोग स्वरुप २ हजार थान मास्क प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेको हो ।
युनियनका संयोजक रामेश्वर पौडेलले २ हजार सर्जिकल थान प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई उनकै कार्यकक्षमा हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्राधिकरण सामान्य सेवा बिभागका निर्देशक विश्वनाथ शर्मा, कार्यकारी निर्देशकको सचिवालय प्रमुख नुतनदेव भट्टराई, युनियनका सहसंयोजक खगेन्द्र शाही, केन्द्रिय कार्यालय सदस्यहरु रामकुमार थेवे, झुलिराम थापा, भूमिनन्द अर्याल तथा सचिवालय सदस्य केन्द्रबहादुर गुरुङ समेतको उपस्थिती रहेको थियो ।अत्यावश्यक विद्युत सेवा प्रवाहमा खटिइने कर्मचारी लगायतलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पर्ने प्राधिकरणलाई थोरै भए पनि राहत हुने विश्वास लिएको युनियनका संयोजक पौडेलले बताए । संसार न्युज

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago