लकडाउनको अवधि वैशाख १५ गते सम्म थप्ने निर्णय
- प्रकाशित मिति : Tue-14-Apr-2020
- - Admin

काठमाडौँ । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले विद्युत संसारलाई जानकारी दिए ।