भर्खरै

गण्डकी गाउँपालिकामा आज डायग्नोष्टिक र्‍यापिड टेस्ट (आरडिटी) हुदैँ

  • प्रकाशित मिति : Sat-18-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title
 
गोरखा,वैशाख ।  गोरखाको गण्डकी गाउँपालिकामा आज शनिवार वडा नम्बरं १ देखि ८ नंम्बर वडा सम्म विदेशबाट आएका व्यक्तिहरुलाई गण्डकी गाऊँपालिका वडा नं १ मकैसिङ्ग र वडा नं ५ दर्बुङ्ग स्वास्थ्य चौकीमा गरी २ ठाउँबाट डायग्नोष्टिक र्‍यापिड टेस्ट (आरडिटी) गरिदै छ । भारत, दुबई,कतार ,साउदी लगायत देशहरुबाट आएकाहरुको र्‍यापिड टेस्ट गोरखा स्वास्थ्य कार्यलयको प्राविधिक सहयोगमा  गर्न लागिएको हो ।
 
विदेशबाट आएका वडा नं १ मकैसिङ्गमा १४ जनाको  र्‍यापिड टेस्ट लिएको र अन्य वडाको करिब १२ जना सहित  २६ जनाको र्‍यापिड टेस्ट हुन लागेको गण्डकी गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत राकेश गुरुङले हामी सँगको कुराकानीमा बताए । 
 
शनिवार १० बजेबाट सुरु हुनेर्‍ यापिड टेस्टको लागि सम्पूर्ण तयारी भइसकेको गण्डकी गाऊँपालिका अधिकृत गुरुङले जनाएको छ ।
 
र्‍यापिड टेस्ट परीक्षणमा सहभागि गराउन गण्डकी गाऊँपालिका वडा नं ८  बाट २ जना पठाइको वडा अध्यक्ष रामप्रसाद रेग्मी ले विद्युत संसार लाई बताए ।
 
र्‍यापिड टेस्ट गरिने भने पछि विदेशबाट आएर लुकेर बसेका थप केहि व्याक्तिहरु अहिले सम्पर्कमा आएको र उनीहरुको किट पुगेसम्म र्‍यापिड टेस्ट गर्ने तयारी भएकोले टेस्ट गर्नेको ्संख्य बढ्न सक्ने  अधिकृत गुरुङले विद्युत संसारलाई जानकरी दिए।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago