भर्खरै

इलेक्ट्रिसियन एसोसिएशन बाँके द्धारा राहात संकलनकेन्द्रलाई खाजा र पानी हस्तान्तरण

  • प्रकाशित मिति : Wed-22-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title
 पालगञ्ज, १० बैशाख । इलेक्ट्रिसियन एसोसिएशन बाँके द्धारा संकलित राहत लाई एकद्धार सिस्टम बाट बितरण गर्ने भएकोले  जिल्ला प्रहरी कार्यालयको अन्र्तगत धम्बोजीमा स्थित राहात संकलन केन्द्रमा  पुगेर  खाजा र पानी हस्तान्तरण गरेको हो ।
             
 इलेक्ट्रिसियन एसोसिएशन बाँक इलेक्ट्रिसियनहरुको हकहितको लागि लड्ने एक सामाजिक ,गैह् नाफामूलक संस्था हो । एशोसियसनले बाटोमा यात्रा गर्ने मानिसहरुलाई खाजा र पानी को राहत स्वरुप  जिल्ला प्रहरी कार्यालय अन्र्तगत राहत संकलन केन्द्रमा  हस्तान्तरण गरिएको हो ।
 विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेसँगै छाक टार्न समस्या भएर बाटोमा हिडेका मानिसहरुलाई खाजा बितरणमा सहयोग पुयउने उदेश्यले   चाउचाउ १६ कार्टुन र ४२  कार्टन पानी हस्तान्तरण  गरिएको एसोसिएशनका अध्यक्ष दिपक खनालले विद्युत संसारलाई बताए ।  
 
मानिसहरुलाई लामो समयको लकडाउनका कारण खान बस्न समस्या पश्चात हिडेर घरजानेहरुलाई केहि महलम लगाउने उदेश्याका साथ एशोसिएशन का पदाधिकारी र जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जको  समन्वयमा इलाका प्रहरी कार्यालय कोहलपुर र धम्बोजीमा गएर  हस्तान्तरण गरेको निवर्तमान अध्यक्ष नारायण पोखरेलले हामीसँगको कुराकानीमा बताए । हाल यस एशोसिएशनमा आवद्ध हुने सदस्य करिब ५५० जना  रहेका छन ।
                                
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago