भर्खरै

रावाखोला जलविद्युतको ड्याम, हेर्नुहोस् तस्विर

  • प्रकाशित मिति : सोम, पौष २७, २०७७
  • - केदार मगर/ रासस
title

खोटाङ, २६ पुसः खोटाङको केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा नम्बर–७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको ‘रावाखोला साना जलविद्युत’ आयोजनाको लागि निर्माण गरिएको ड्याम (बाँध) ।
 
राष्ट्रिय प्रसारणलाइनमा जोडिएको उक्त जलविद्युत आयोजना दिक्तेल–गाईघाट ३३ केभी प्रसारणलाइन अन्तर्गत बुइपा सव–स्टेशनमा जोडिएको छ । 
 
 

प्रतिक्रिया