भर्खरै

पोखरा इलेक्ट्रिक एशोसिएसनको साधारण सभा तथा अधिवेशन हुँदै

  • प्रकाशित मिति : बुध, पौष २९, २०७७
  • - प्रदिप श्रेष्ठ
title
पोखरा, पुस । पोखरा इलेक्ट्रिक एशोसिएसनको २१ औँ वार्षिक साधारण सभा तथा ११ अधिवेशन कार्यक्रम हुने भएको छ । साधारण सभा तथा अधिवेशन कार्यक्रम यहि माघ ३ गते पोखराको सिर्जनाचोक स्थित साइमन पार्टी प्यालेसमा हुने भएको हो । 
 
पोखरा भित्र रहेका विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको एशोसिएसनमा हाल सम्म १ सय ४० जना भन्दा बढी विद्युतीय व्यवसायीहरु आवद्ध रहेका छन् । विद्युतीय व्यवसायीहरुलाई परेको समस्या, व्यवसायीहरुको आवश्यकता, माग लगायतका विषयमा एशोसिएसनले काम गर्दै आइरहेको एशोसियसनका अध्यक्ष राजु भण्डारीले बताए । एशोसिएसनले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक कार्यमा पनि सक्रिया भूमिका निर्वाह गर्दै आइरहेको अध्यक्ष भण्डारीको भनाई छ । 
एशोसिएसनको साधारण सभा तथा अधिवेशन कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन पौड्यालको प्रमुख आथित्य रहने त्यस्तै विशेष अथितिहरुमा उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सन्जिव बहादुर कोइराला र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला रहने उनले बताए । अधिवेशनबाट आउने नयाँ कार्यसमितिहरु सर्वसम्मत नै चयन हुने समेत उनले बताए ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago