भर्खरै

लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दाबी गर्दै ऊर्जा मन्त्री रायमाझी भन्छन्, एमसीसीबारे पनि छिटो निर्णय गर्नुपर्छ

  • प्रकाशित मिति : शुक्र, माघ २, २०७७
  • - विद्युत संसार संवाददाता
title
 बुटवल २ माघ, । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले शुक्रबार बुटवलमा पत्रकारहरुसँगको कुरामा मुलुकमा लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दाबी गरेका छन् । 
 
उर्जा संकट हटाउन ९९ बुंदे कार्ययोजना मेरो आफ्नै कार्यकालमा भएको बताउदै उनले भने कुलमान घिसिडलाई मैले नै नियुक्ती गरेको तर  सरकार ढलेपछि लोडसेडिङ हटाएको जस अर्कैले लिएको बताए ।
 
 उनले नेपालमा वार्षिक ५ सय मेगावाट विद्युत उत्पादन हुने क्रममा रहेको, तर निर्यात गर्ने अवस्था नहुँदा चुनौती थपिएको समेत बताए ।
 
पत्रकारहरुसँगको कुरामा उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छिटो निर्णयमा पुग्नुपर्ने बताएका छन् ।
 
 मन्त्री रायमाझीले एमसीसीबारे तुरुन्त निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको बताउदै । ‘एमसीसी लागू गरे पनि वा नगरे पनि  अब अलमलको अवस्था नभएको बताउदै उनले भने “हामी छलफलमा केन्दित छौ अब छिट्टै निर्णयमा पुग्छौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago