भर्खरै

पोखरा इलेक्ट्रिकल एशोसिएसनको अध्यक्षमा आचार्य निर्वाचित

  • प्रकाशित मिति : आईत, माघ ४, २०७७
  • - प्रदिप श्रेष्ठ
title
पोखरा, माघ । पोखरा इलेक्ट्रिकल एशोसिएसनको अध्यक्षमा मुक्तिनाथ आचार्य निर्वाचित भएका छन् ।  
 
एशोसिएसनको शनिबार भएको २१ औं साधारण सभा तथा ११ अधिवेशनबाट  अध्यक्षमा आचार्य निर्वाचित भएका हुन् । 
 
एशोसिएसनका अध्यक्षसहित सबै नयाँ पदाधिकारी र सदस्यहरु सर्वसम्मत निर्वाचित भएको  एशोसिएसनका निवर्तमान अध्यक्ष राजु भण्डारीले हामीसँगको कुराकानीमा बताए ।  
 
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ऋषिराज बराल, द्वितीय उपाध्यक्ष शिशिर मिश्र, तृतीय उपाध्यक्ष गिरीराज बराल, महासचिव केशव ढकाल, सचिव नीलबहादुर भुजेल, कोषाध्यक्ष कृष्णमणि भण्डारी र सहकोषाध्यक्षमा सरस्वती गिरी निर्वाचित भएका छन् ।
 
त्यस्तै सदस्यहरुमा विजय क्षेत्री, मिलन तामाङ, अमृत पोखरेल, सुशीला भुर्तेल अधिकारी, प्रदीपराज पौडेल निर्वाचित भएका छन् ।
एशोसिएसनको साधारण सभा तथा अधिवेशन कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन पौड्याल, विशेष अथितिहरुमा उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सन्जिव बहादुर कोइराला र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला , नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष रेशम देवकोटा रहेको थियो ।
 
कार्यक्रममा प्रमुख अतिथितथा विशेष अतिथिहरुले कार्यक्रमलाई सम्बोधन गर्दै अधिवेशनबाट छानिएका कार्यसमितिहरुलाई नयाँ कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago