भर्खरै

हाउस वायरिङ्ग तारको मुल्यमा १० प्रतिशत वृद्धि

  • प्रकाशित मिति : बिही, माघ ८, २०७७
  • - विद्युत संसार
title
काठमाडौं ८ माघ । हाउस वायरिङ्ग तारको मूल्य दुई महिनामा पुन वृद्धि भएको छ । गत मंसिर दोस्रो हप्ता १० प्रतिशतले मूल्य बढाएको तार उत्पादक कम्पनी निमाले आज माघ ७ देखि लागु हुने गरी तारको मूल्यमा १० प्रतिशतले वृद्धि गरेको हो ।
 
नेपाली केबुल उद्योगीहरुको साझा संस्था निमाका महासचिव तथा युनाइटेड केवुलका डाइरेक्टर सुवोध खनालले हामीसँगको कुराकानीमा अन्र्तराष्ट्रिय बजारमा कपर, प्लाटिक तथा कच्चा पदार्थमा मूल्यवृद्धि भएसँगै हाउस वायरिङ्ग तारको मूल्यवृद्धि गर्नुपरेको  बताए ।  
 
हेनुृहोस् हाल लागुभएको नयाँ मूल्य तालिकाः

हेर्नुहोस् मूल्यवृद्धि अघिको पुरानो मूल्य तालिकाः 
 
-स्रोतः निमा

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago