भर्खरै

लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली आजदेखि हट्यो

  • प्रकाशित मिति : शुक्र, माघ ९, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ, माघ । यातायात व्यवस्था विभागले पुस १४ गतेदेखि खुला गरेकोे लाइसेन्सको अनलाइन फारम भर्ने कोटा प्रणाली आज देखि हटेको छ । 
 
विभागले  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारममा निश्चित संख्या तोकेर फारम भराउने व्यवस्था आज देखि हटाएको हो ।
 
निश्चित कोटा तोकेर फाराम भर्न पाउने व्यवस्थामा धेरै ग्राहकको गुनासो आएपछि विभागले यो प्रणालीलाई खारेज गरेको विभागले जनाएको छ । यो प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गरेको छ । कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।
 
यसैबीच अनलाइन फाराम भरिसकेपछि परीक्षासम्बन्धी जानकारीका लागि सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । एसएमएस सेवा बन्द रहेको अवस्थामा रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रवक्ता भुसालले बताए  ।  यसअघि कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको थियो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago