भर्खरै

सरोकारवाला निकायलाई मन्त्री गुरुङको आग्रह तपाईहरुले सुझाव दिनुस्, कोभिड प्रभावित पत्रकारका लागि सरकारले राहत प्याकेज ल्याउँछ

  • प्रकाशित मिति : आईत, माघ २५, २०७७
  • - विद्युत संसार
title
काठमाडौं, माघ २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । मन्त्रालयद्वारा आईतबार आयोजित ‘आम सञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा उनले  कोभिड प्रभावित श्रमजीवि पत्रकाहरुलालाई राहत प्याकेज ल्याउने घोषणा गरेका हुन ।
 
सरकारका प्रवक्ता समेत रहनुुभएका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायका पदाधिकारीसँग आग्रह गरेका छन् । छलफल कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले भने “कोभिड प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारको संघ, संगठन सबैलाई आग्रह गर्दछुु, सरोकारवाला निकायले दिएको सुुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।”
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन सरोकारवाला निकायलाई आग्रह गरेका हुन।
 
कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी तथा सदस्य, आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का पदाधिकारी, प्रेस सम्बद्ध विभिन्न संघ संगठनका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago