भर्खरै

हिमनदी फुटेसँगै धौलीगंगामा बाढी, १५० भन्दा बढी बेपत्ता

  • प्रकाशित मिति : आईत, माघ २५, २०७७
  • - विद्युत संसार
title
माघ २५ । भारतको उत्तराखण्डमा अवस्थित हिमनदी फुटेसँगै धौलीगंगा नदीमा आएको बाढीमा परी १५० जना भन्दा बढी मानिस बेपत्ता भएका छन् ।
 
बाढी प्रभावित चमोली जिल्लामा उद्दारका लागि हवाइ तथा सेनाको टोली परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीले ठूलै जनधनको क्षति भएको जनाइएको छ । बेपत्ता हुनेहरुमा आधिकांस ऋषिगंगा विद्युत परियोजनामा कार्यरत मजदूर रहेका छन् ।
 
हिमताल फुटेसँगै ऋषिगंगा नदीमा समेत बाढी आएको छ । बाढीले नदीमा बनाइएका पुल पनि बगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै उद्दार र राहतमा जुट्न प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् ।
 
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago